Online Class in Gauriganj School

 Online Class in Gauriganj Secondary School 

May , 5 , 2021, Gauriganj 

अहिलेको परिस्थितलाई मध्यनजर गर्दै गौरीगन्ज मा.वि.ले पनि      आफ्ना विद्यर्थीहरुको पढाईलाई निरन्तरता दिने भएको छ । जसका लागि विद्यार्थीहरुले मोबाइलमा Google meet   वा Zoom apps Download गर्नु पर्नेछ । पहिले चरणमा परिक्षण स्वरुप कृषि प्राविधिक धार अन्तर्गत Plant Science  र Science  को Online Class संचालन हुनेछ भने अन्य विषयहरुको पनि क्रमशः कक्षाहरु संचालन हुँदै जानेछ ।
    

Post a Comment

Previous Post Next Post

सबैलाई स्वागत छ गौरीगञ्ज माध्यमिक विद्यालयको ब्लगमा